आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

सजिलो पाना
सोमवार, बैशाख १५ २०८२
सजिलो पाना
सोमवार, बैशाख १५ २०८२
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११ हजार ७४१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले प्रतिकित्ता ११० रुपैयाँ अंकित मूल्यमा वैशाख १५ गतेदेखि यी सेयर बिक्री खुला गरेको हो।

    सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र प्राथमिकता दिएर बिक्री खुला गरिएकोमा सम्पूर्ण सेयर वितरण नभएपछि अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत आवेदन दिन अनुमति दिइएको हो।

    इच्छुक खरीदकर्ताहरूले वैशाख २१ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन गर्दा न्यूनतम सम्पूर्ण कित्ताका लागि माग गर्नुपर्नेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij