शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

मैदा उद्योग संघ र एग्रिवाच कम्पनीबीच सम्झौता

मैदा उद्योग संघ र एग्रिवाच कम्पनीबीच सम्झौता

सजिलो पाना
सोमवार, बैशाख १५ २०८२
सजिलो पाना
सोमवार, बैशाख १५ २०८२
  • काठमाडौं । नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श सेवा प्रदान गर्न सम्झौता भएको छ ।

    संघको २४औं वार्षिक साधारणसभामा उक्त सम्झौता भएको हो । एग्रिवाचले भूउपग्रह (स्याटेलाइट) प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्ने सम्झौता भएको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा संघ अध्यक्ष कुमुद दुगड र एग्रिवाचका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।संघका अनुसार नेपाल तीन वर्षभित्र गहुँमा आत्मनिर्भर हुन सक्छ । तर, त्यसका लागि सरकारले किसान लक्षित कार्यक्रम ल्याउन आवश्यक छ ।

    सम्झौतबाट नेपालको कृषि बजार सूचना र विश्लेषण, अनुसन्धान र परामर्श, कृषि निवेश अध्ययन र सल्लाह, डिजिटल कृषि समाधानबारे एग्रिवाचले अद्यावधिक जानकारी प्रदान गर्ने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij