शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

    हिजो १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । सोमबार १९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij