बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

स्वास्थ्यमन्त्री बन्दै निशा मेहेता

स्वास्थ्यमन्त्री बन्दै निशा मेहेता

सजिलो पाना
शुक्रवार, चैत्र १३ २०८२
सजिलो पाना
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहेतालाई नियुक्त गर्ने तयारी भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी मेहेतालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको हो ।

    इनरुवाकी मेहता पेसागत रूपमा नर्स हुन् । स्वास्थ्य सेवामा सक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग आबद्ध थिइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij