शुक्रवार, श्रावण २९ गते २०८३    

शुक्रवार, श्रावण २९ गते २०८३    

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा

सजिलो पाना
बिहिवार, श्रावण २८ २०८३
सजिलो पाना
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि स्वदेश फर्किएका छन्।

    गत फागुनको दोस्रो साता निर्वाचनको मुखमा उपचारका लागि बैंकक गएका देउवा त्यसपछि हङकङ पुगेका थिए। लामो समय विदेशमा रहेका उनी आज काठमाडौं आइपुगेका हुन्।

    देउवा स्वदेश फर्किएसँगै उनको स्वागतका लागि कांग्रेस संस्थापन इतरका नेता तथा कार्यकर्ताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको थियो।

    स्वागतका लागि विमानस्थल पुगेका कार्यकर्ताले देउवाको समर्थनमा नाराबाजीसमेत गरेका थिए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij