काठमाडौं । नेपालले सिंगापुरमा जारी एघारौं संस्करणको ‘मेन्स टी–२० आई एसियन गेम्स क्वालिफायर’को उपाधि जितेको छ ।
नेसनल क्रिकेट ग्राउन्डमा आज हङकङविरुद्ध भएको फाइनल खेल वर्षाले विथोलेपछि नेपालले डीएलएस मेथडमा १९ रनले जित दर्ता गरेको हो ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij