सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सजिलो पाना
सोमवार, आषाढ २२ २०८३
सजिलो पाना
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

    आज सुनको मूल्यमा ९०० रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रति तोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

    त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य घटेको छ। आइतबार चार हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले घटेर चार हजार ५८५ रुपैयाँ कायम भएको छ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij