सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

प्रतितोला १६०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला १६०० रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
सोमवार, भाद्र १ २०८३
सजिलो पाना
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढेको हो ।

    कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार दुईसय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६०० रुपैयाँले बढेर तीन लाख छ हजार आठसय रुपैयाँमा कारोबार भईरहेको छ ।

    यता चाँदीको मूल्य ६० रुपैयाँले बढेर प्रतितोला ४७७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij