आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त

सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त भएका छन् ।

    शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    बैठकले यसअघिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ । श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै अर्यालले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij