शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने

गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने

सजिलो पाना
शुक्रवार, भाद्र १९ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । गरिमा विकास बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत)वितरण गर्ने निर्णय गरेको हो।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij