सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

लगातार बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

लगातार बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

सजिलो पाना
आइतवार, आषाढ १ २०८२
सजिलो पाना
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं । आज आइतबार सुन मुल्य तोलामा रु ४०० ले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij