आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दिने भयाे १५ प्रतिशत नगद लाभांश

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दिने भयाे १५ प्रतिशत नगद लाभांश

सजिलो पाना
सोमवार, बैशाख १ २०८२
सजिलो पाना
सोमवार, बैशाख १ २०८२
  • काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    चैत २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृती दिएर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij