आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

मधेसमा आज सार्वजनिक बिदा

मधेसमा आज सार्वजनिक बिदा

सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
  • जनकपुरधाम । तराई–मधेसमा आज जुडशीतल पर्व मनाइँदैछ । घरपरिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन रहिआएको छ ।

    यस पर्वका अवसरमा मधेस प्रदेश सरकारले आज (मङ्गलबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij