काठमाडौं । दुई हजार जनालाई मात्र सहभागी गराउने लक्ष्यसहित सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बौद्धिकता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेपछि सरकारले आवेदन दिएका सबैलाई तालिम दिने निर्णय गरेको छ। युवाहरूको उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै...
© 2026 All right reserved to sajilopana.com | Site By : Sobij