शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत हो : प्रचण्ड

पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत हो : प्रचण्ड

सजिलो पाना
शनिवार, आश्विन २६ २०८१
सजिलो पाना
शनिवार, आश्विन २६ २०८१
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत भएको बताएका छन् ।

    बुधबार सम्पादकहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘पहिलो र दोस्रो दलको सरकार बनाउनु नै  संकटको संकेत हो । सामान्यतया संसदीय लोकतन्त्रमा यस्तो हुन्न ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij