आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

साउथका प्रसिद्ध खलनायक कोटा श्रीनिवासको निधन

साउथका प्रसिद्ध खलनायक कोटा श्रीनिवासको निधन

सजिलो पाना
आइतवार, आषाढ २९ २०८२
सजिलो पाना
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका लोकप्रिय दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ ।

    उनले केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका थिए । उनी लामो समयदेखि बिरामी थिए । उनले आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो बंगलामा अन्तिम सास फेरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij