आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बंगलादेशमा विमान दुर्घटना हुँदा १९ को मृत्यु

बंगलादेशमा विमान दुर्घटना हुँदा १९ को मृत्यु

सजिलो पाना
सोमवार, श्रावण ५ २०८२
सजिलो पाना
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । बंगलादेशमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । बंगलादेशको वायु सेनाको एफ७ विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको हो । 

    सोमबार सो विमान राजधानी ढाको उत्तरामा माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो । वायु सेना अग्नि नियन्त्रण सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको जानकारी दिएका छन् । दुर्घटनामा १६४ जना घाइते भएका छन् ।  घाइतेहरूको ढाकास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij