आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्याे झण्डै २ लाखकाे नजिक

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्याे झण्डै २ लाखकाे नजिक

सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम आज पनि जारी रह्यो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य ३ हजार ६ रुपैयाँले बढेर प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बुधबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी, आज १ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij