आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ब्ल्याक प्लस डेकरले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा उपभोक्ता योजना घोषणा

ब्ल्याक प्लस डेकरले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा उपभोक्ता योजना घोषणा

सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौँ ।  ब्ल्याक प्लस डेकरले नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ। ११५ वर्ष लामो इतिहास बोकेको ब्राण्ड ब्ल्याक डेकर संयुक्त राज्य अमेरिकाको नम्बर वान ब्राण्ड मानिन्छ । 

    उक्त योजनाअन्तर्गत, ब्ल्याकंडेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन् । साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि, क्यूआर कोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ।

    यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याकंडेकरको लोकप्रिय फूड स्टीमर प्राप्त गर्नेछन्, जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो ।

    ब्ल्याकंडेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर लोकप्रियता हासिल गरिरहेका छन्, उच्च गुणस्तर, नवीन प्रविधि, तथा विश्वसनीयताका कारण उपभोक्तामाझ विश्वासिलो बनेका छन् ।

    यस योजना सिजी इलोक्ट्रोनिक्सद्वारा प्रस्तुत गरिएको हो, जो नेपालमा ब्ल्याकंडेकर स्मार्ट घरेलु उपकरणहरूको एकमात्र वितरक हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij