आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

घट्यो सुनको मुल्य , कतिमा हुँदैछ काराेबार ?

घट्यो सुनको मुल्य , कतिमा हुँदैछ काराेबार ?

सजिलो पाना
शुक्रवार, बैशाख ५ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।

    बिहिबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । बिहिबार पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij