आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

तस्बिरमा यस्तो देखियो देश कै ठुलो अटो शो 'नाडा अटो शो'

तस्बिरमा यस्तो देखियो देश कै ठुलो अटो शो 'नाडा अटो शो'

सजिलो पाना
मंगलवार, भाद्र ३ २०८२
सजिलो पाना
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७औँ नाडा अटो शोको उद्घाटन गरेका छन्  ।

    अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुइपाँग्रे सवारी ब्राण्डले सहभागिता जनाएका छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेका छन् ।

    deepal flying taxi.jpg
    undefined

    नाडा अटो शो करिब डेढ दर्जन (चारपाँगे/दुईपाँग्रे) नयाँ सवारी मोडल सार्वजनिक भएका छन् । अटो शोलाई भव्य बनाउन पहिलो पटक रोबोट, फ्लाइङ कार, १ दर्जन भिन्टेज कार प्रदर्शन गरिएको थियो ।

    capture_sy4ODAT7FK.png

    मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए  ।

    pm 4.jpgcapture_sy4ODAT7FK.pngcapture_sy4ODAT7FK.pngWhatsApp-Image-2025-08-19-at-3.27.09-PM-1536x1023.jpegtata safari.jpgbyd.jpgWhatsApp-Image-2025-08-19-at-3.27.10-PM.jpegWhatsApp-Image-2025-08-19-at-3.27.09-PM-1536x1023.jpeg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij