आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आईएमई लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावधिक सद्भावना दूत

आईएमई लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावधिक सद्भावना दूत

सजिलो पाना
सोमवार, बैशाख ८ २०८२
सजिलो पाना
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडर (सद्भावनादुत)  २०२५ घोषण गरेको छ। 

    सुशिला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा” योजनाको सद्भावनादुत हुन सफल भएका हुन् । 

    यसै कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ। 

    यसले अभिकर्ताहरुमाझ स्वस्थ प्रतिस्पर्धाका साथै  थप प्रतिबद्ध भई कामगर्न प्रेररणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ।
     
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काज्यूले कम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदैजाने बताए 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij