आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० भन्दा बढीको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० भन्दा बढीको मृत्यु

सजिलो पाना
सोमवार, कार्तिक १७ २०८२
सजिलो पाना
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं । उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या  २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

    तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। सोमबार बिहान करिब पाँच लाख मानिसहरू बसोबास गर्ने मजार-ए-शरीफ क्षेत्रमा भूकम्प गएको थियो।

    अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार ६.३ म्याग्निच्युड भूकम्प गएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij