आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रधानमन्त्री ओली भन्छन्: १४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिन्छु

प्रधानमन्त्री ओली भन्छन्: १४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिन्छु

सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको १४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् ।

    शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले प्रश्न गर्दा उनले भने,"अब १४ महिनापछि मैले प्रधानमन्त्रीबाट राजीनामा दिन्छु त्यस पछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।"

    नेकपा (एमाले)ले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा हिजो मात्रै काठमाडौंमा ‘युथ सेलिब्रेशन’ कार्यक्रम आयोजना गरेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij