शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, एक दर्जन बढी शिक्षक घाइते

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, एक दर्जन बढी शिक्षक घाइते

सजिलो पाना
आइतवार, बैशाख १४ २०८२
सजिलो पाना
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौँ ।  शिक्षक र प्रहरीको झडप हुँदा एक दर्जनभन्दा बढी शिक्षकहरु घाइते भएका छन्। आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गरेको हो। 

    आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो । आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ ।

    बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij