शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

साढे तीन अङ्कले बढ्यो सेयर बजार

साढे तीन अङ्कले बढ्यो सेयर बजार

सजिलो पाना
आइतवार, बैशाख १४ २०८२
सजिलो पाना
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे तीन अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ५८ अङ्कले बढेर २६६१ दशमलव ६० को विन्दुमा पुगेको छ ।

    आइतबार ३१४ कम्पनीका ८९ हजार १६१ पटकको कारोबारमा २ करोड ८४ हजार ३८ हजार ४२८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १४४ रुपैयाँ रहेको छ ।

    १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ । आज नगदी ग्रुपमा लगानीकर्ता झुम्मिएका छन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij