शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

सजिलो पाना
बिहिवार, चैत्र २८ २०८१
सजिलो पाना
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौँ । तिनकुने घटनापछि फरार रहेका  दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

    फरार रहेको १४ दिनपछि उनलाई भारतको असाम राज्यबाट पक्राउ गरिएको हो । उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउँदै गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

    तीनकुने घटनामा प्रहरीलाई गाडीले पेलेर प्रदर्शनकारीलाई उक्साएका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।

    images
    सम्बन्धित विषय:
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij