आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आज यस वर्षको सबैभन्दा छोटो दिन

आज यस वर्षको सबैभन्दा छोटो दिन

सजिलो पाना
आइतवार, पौष ६ २०८२
सजिलो पाना
आइतवार, पौष ६ २०८२
  • काठमाडौं । आज डिसेम्बर २१ तारिख, यस वर्ष सन् २०२५ को सबैभन्दा छोटो दिन हो । खगोल विज्ञानमा यसलाई शीतकालीन अयनांत पनि भनिन्छ ।

    आजको दिन सूर्य कर्कट रेखाबाट मकर रेखा अर्थात उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडोयाम हुन्छ ।

    आजको दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाई सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ । कुनै वर्ष डिसेम्बर २२ र कुनै वर्ष २१ मा सबैभन्दा छोटो दिन हुने गर्छ ।

    त्यस्तै खगोल विज्ञानका अनुसार मार्च २१ र सेप्टेम्बर २३ का दिन दिनरात बराबरी हुन्छन् । सबैभन्दा लामो दिन जुन २१ मा हुने गर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij