आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नामी र सेरेसको ‘प्रि बजेट ब्यास’अफर सार्वजनिक

नामी र सेरेसको ‘प्रि बजेट ब्यास’अफर सार्वजनिक

सजिलो पाना
शुक्रवार, बैशाख १९ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । ईभी ब्रान्डहरू नामी र सेरेसले ‘प्री बजेट ब्याश’ अफर सार्वजनिक गरेका छन् ।

    वैशाख १८ गतेदेखि सुरु भएको यो अफर वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ ।

    अफरअन्तर्गत ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा र पावरफुल सेरेस ईभी ८.९९ लाख रुपैयाँमा खरिद गर्न सक्नेछन्। अफर देशभर रहेका नामी र सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले नयाँ गाडीको टेस्ट ड्राइभ गर्न पुराना गाडी साटफेर गर्न एक्सचेन्ज क्याम्पमा भाग लिन र छिटो डेलिभरीको सुविधा पाउनेछन्।

    अफर अवधिभर टेस्ट ड्राइभ गर्ने व्यक्तिहरूलाई विशेष उपहार दिइनेछ। गाडी बुकिङ गर्ने ग्राहकहरूले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने मौका पाउने छन्। गाडी बुक गर्ने एक भाग्यमानी जोडीले थाइल्याण्ड ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजनाले आइफोन १६ प्रो म्याक्स जित्ने अवसर पाउनेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij