आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?

सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?

सजिलो पाना
शुक्रवार, बैशाख १९ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कायम भएको छ । बिहीबार ४ हजार ६०० रुपैयाँले घटेर १ लाख ८३ हजार ५०० रुपैयाँमा कायम भएको सुनको मूल्य शुक्रबार स्थिर रहँदै सोही मूल्य कायम भएको हो । 

    यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । यससँगै बिहीबार तोलामा १९ सय १५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएको छ 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij