आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

सजिलो पाना
आइतवार, बैशाख २१ २०८२
सजिलो पाना
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ ।

    गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij