आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेप्से परिसूचकमा ३.४४ अङ्कको गिरावट

नेप्से परिसूचकमा ३.४४ अङ्कको गिरावट

सजिलो पाना
आइतवार, बैशाख २१ २०८२
सजिलो पाना
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौं।आइतबार नेप्से परिसूचक ३.४४ अङ्क घटेर २६२०.३९ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

    आइतबार कारोबारमा आएका ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रूपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकम पनि घटेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij