काठमाडौं । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।
उनको आइतबार निधन भएको तामाङकी श्रीमतीलाई उद्धृत गर्दै निर्माता राजेश कौशलले जानकारी दिएका छन् ।
तामाङको निधनले संगीत क्षेत्रमा शोक छाएको छ ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij