आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सानिमा रिलायन्स लाइफद्वारा “मेरो मुटु” बाल जीवन बीमा योजना सार्वजनिक

सानिमा रिलायन्स लाइफद्वारा “मेरो मुटु” बाल जीवन बीमा योजना सार्वजनिक

सजिलो पाना
सोमवार, बैशाख २२ २०८२
सजिलो पाना
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु” बाल जीवन बीमा योजना सार्वजनिक गरेको छ। बालबालिकाको उज्ज्वल भविष्यको सुनिश्चितताका लागि कम्पनीले यो बीमा योजना ल्याएको हो । 

    यस योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। कम्पनीले यसमा प्रस्तावक र बच्चा दुवैको जीवन एकैसाथ बीमा हुने जनाएको छ ।

    यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ। बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ।  त्यस्तै, बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध हुनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij