आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

    कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०र८१ का लागि हाल कायम चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल ४.७४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

    अब उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij