आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बाथरुममा लडेर प्रचण्ड घाइते, कस्तो छ स्वास्थ्य अवस्था?

बाथरुममा लडेर प्रचण्ड घाइते, कस्तो छ स्वास्थ्य अवस्था?

सजिलो पाना
बुधवार, बैशाख २४ २०८२
सजिलो पाना
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।

    गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।

    राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।

    स्रोतले , ‘टाउकोमा टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ भन्ने जानकारी दिए।’

    प्रचण्ड अहिले घरमै आराम गरिरहेका छन् । प्रचण्डको सचिवालयका एक सदस्यले भने स्वास्थ्य सामान्य भएकाले नियमित काममा फर्किसकेको बताए ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij