आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

सजिलो पाना
बुधवार, बैशाख २४ २०८२
सजिलो पाना
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौं ।  बुधबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ ।

    मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ९१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij