आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको ८६ हजार ४७४ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

    यसअघि सेयर खरिदका लागि ३५ दिनको समय दिएर बैंकका संस्थापक सेयरधनीहरुबाट निवेदन माग गरिएको थियो। तर, संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदनपछि अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिएको हो।

    इच्छुक लगानीकर्ताले खरिदका लागि काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय दिनपर्ने जानकारी दिइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij