आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अमेरिका-इजरायल आक्रमणमा इरानको सर्वोच्च रक्षा परिषद्का नेताका प्रतिनिधि र कमाण्डर इन चीफ मेजर जनरलको मृत्यु

अमेरिका-इजरायल आक्रमणमा इरानको सर्वोच्च रक्षा परिषद्का नेताका प्रतिनिधि र कमाण्डर इन चीफ मेजर जनरलको मृत्यु

सजिलो पाना
आइतवार, फाल्गुण १७ २०८२
सजिलो पाना
आइतवार, फाल्गुण १७ २०८२
  • काठमाडौँ । अमेरिका र इजरायलको आक्रमणमा इरानको सर्वोच्च रक्षा परिषद्का नेताका प्रतिनिधि अली शामखानी र इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्सका कमाण्डर इन चीफ मेजर जनरल मोहम्मद पाकपुरको मृत्यु भएको छ ।

    इरानी मिडिया प्रेस टिभीका अनुसार दुवैको शनिबार भएको आक्रमणमा मृत्यु भएको हो ।

    अमेरिका र इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीसहित ४० वरिष्ठ अधिकारीको मृत्यु भएको दाबि गरिएको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij