इजरायलले बम हमला गरेकामध्ये दक्षिणी इरानको होर्मोजगान प्रान्तमा रहेको मिनाब शहरस्थित एक विद्यालयसमेत हो । जहाँ १४८ जना स्कुले बालिका मारिएका छन् भने दर्जनौँ घाइते भएका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले स्कुलमा भएको हमलामा निर्दोष बालबालि काको हत्या गरिएको भन्दै यसको बदला लिएरै छाड्ने चेतावनी दिएका छन् ।




