आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनआइसी एसिया लघुवित्तद्धारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनआइसी एसिया लघुवित्तद्धारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी, लुम्बिनी र कर्णाली ३ ओटै प्रदेशका बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिमको आयोजना गरी भव्य तरिकाले मनाएको छ ।

    तीनवटै प्रदेशका शाखामा ५१ जना, सिरानचौर ३८ जना, अमरापुरी ४५ जना, थाकुरद्धारा ३० जना, बागचौर ३८ जना, छाँयाछेत्रमा ४७ जना, गरी ७ वटा शाखाहरुमा कार्यक्रम भव्य तरिकाले सम्पन्न गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij