आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेप्से परिसूचकमा ११.५३ अंकको गिरावट

नेप्से परिसूचकमा ११.५३ अंकको गिरावट

सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
सजिलो पाना
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५०.११ को विन्दुमा कायम भएको छ । 

    नेप्सेमा कारोबार भएका ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको भने घटेको छ । यसदिन ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij