आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटेल सञ्चालन, धमाधम केबालकार बनाउँदै होटेल खोल्दै अध्यक्ष ढकाल

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटेल सञ्चालन, धमाधम केबालकार बनाउँदै होटेल खोल्दै अध्यक्ष ढकाल

सजिलो पाना
सोमवार, बैशाख २९ २०८२
सजिलो पाना
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटेल तथा रिसोर्ट सञ्चालनमा आएको छ । सोमबार औपचारिक उद्घाटनपछि होटेल तथा रिसोर्ट सञ्चालनमा आएको हो ।

    होटेलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शुभारम्भ गरे । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटेलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा कोठा, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरू उपलब्ध छन् ।

    केबलकारसहितको इला होटेल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणी लगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरूको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरूसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij