आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेप्से परिसूचकमा १३.८४ अंकको गिरावट

नेप्से परिसूचकमा १३.८४ अंकको गिरावट

सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १३.८४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको छ । 

    आज नेप्सेमा कारोबार भएका ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य भने घटेको छ । यस दिन ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij