आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

तोलामा ३५ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा ३५ सय रुपैयाँले घट्यो सुनको मुल्य

सजिलो पाना
बिहिवार, जेठ १ २०८२
सजिलो पाना
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो । यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij