बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

सुदन किरातीले दिए राजीनामा

सुदन किरातीले दिए राजीनामा

सजिलो पाना
बिहिवार, चैत्र १९ २०८२
सजिलो पाना
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन्।

    उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन्।

    उनी निकट स्रोतका अनुसार निर्वाचन लगतै राजिनामा दिएका हुन्। ‘राजनीमा नैतिकता र जिम्मेवारी महत्वपूर्ण हुन्छ। त्यही कारण राजीनामा दिनुभएको थियो।’

    उनी निकट स्रोतले बतायो। तर पार्टीले राजीनामा स्वीकृत गरेपछि पुनः बुधबार अर्को पत्र बुझाएका हुन्। उनी निकट ती नेताका अनुसार राजीनामा दिएपछि नैतिकताका आधारमा हिजो बैठकमा पनि उनी सहभागी भएनन्।

     

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij