बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

आज संसदमा रास्वपाबाट रविले सम्बोधन गर्ने

आज संसदमा रास्वपाबाट रविले सम्बोधन गर्ने

सजिलो पाना
बिहिवार, चैत्र १९ २०८२
सजिलो पाना
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

    फागुन २१ पछिको निर्वाचनपछि बस्न लागेको पहिलो बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्न लागेको प्रवक्ता मनिष झाले बताए ।

    अपराह्न २ बजेदेखि संसद बोलाइएको छ । बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij