बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

दलित समुदायसँग रविले मागे माफी

दलित समुदायसँग रविले मागे माफी

सजिलो पाना
बिहिवार, चैत्र १९ २०८२
सजिलो पाना
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले दलित समुदायसँग माफी मागेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दलित समूदायमाथि हालसम्म राज्यले गरेको विभेदप्रति रोष्ट्रमबाट माफी मागेका हुन्।

    ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन। संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ– किनकि जसका हातमा सीप थियो, उसलाई हामीले अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन। म सिंगो पार्टी, प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट पनि माफी माग्छु। र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने सुनिश्चित गर्न चाहन्छु,’ उनले भने।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij