आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आइएमई लाइफद्वारा वैशाखमा ३ करोड दाबी भुक्तानी

आइएमई लाइफद्वारा वैशाखमा ३ करोड दाबी भुक्तानी

सजिलो पाना
बिहिवार, जेठ १ २०८२
सजिलो पाना
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख महिनामा ७२ बीमालेख अन्तर्गत ३ करोड ४ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।

    कम्पनीले १७ वटा कन्भेन्सनल पोलिसीअन्तर्गत ९० लाख २४ हजार ५९२ रुपैयाँ, १६ वटा फरेन इम्प्लोइमेन्ट पोलिसीअन्तर्गत १ करोड ९० लाख रुपैयाँ, र ३९ वटा टर्म पोलिसीअन्तर्गत २४ लाख २९ हजार २५० रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

    दाबी परेपछि छोटो समयमै सहज र प्रभावकारी सेवा दिनु नै प्रमुख लक्ष्य रहेको कम्पनीले बताएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij