बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

सजिलो पाना
आइतवार, चैत्र २२ २०८२
सजिलो पाना
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं । सरकारले अधिवक्ता डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।  महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ । 

    आइतबारको मन्त्रिपरिषद्ले कँडेललाई महान्यायाधिवक्ता बनाउने निर्णय गरेको हो ।

    यस पहिले अधिवक्ता सुवास आचार्यसहितको नाम चर्चामा थियो । तर प्रधानमन्त्री बालेन्द्र शाहले बागलुङका कँडेललाई रोजेका हुन् ।

    यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पालामा सविता भण्डारी महान्यायाधिवक्ता थिइन् ।  उनी एकपछि अर्को प्रकरणमा विवादै विवादमा परेकी थिइन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij